रौतहटमा ४२ थान मोटरसहितका सामान बरामद् « Khabarhub

रौतहटमा ४२ थान मोटरसहितका सामान बरामद्


१८ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

रौतहट – रौतहटमा नेपाल विद्युत प्राधिकरण मौलापुर वितरण केन्द्रको चुहावट नियन्त्रण टोलीले ठूलो परिमाणमा विद्युतीय मोटरसहितका सामान बरामद गरेको छ।

ईलाका प्रहरी कार्यालय मौलापुरको टोली र देवाही गोनाही सशस्त्र बेस क्याम्पको टोलीको सहयोगमा चुहावट नियन्त्रण टोलीले विभिन्न स्थानबाट ४२ थान मोटर र ५ थान कटर मेसिन बरामद गरेको हो।

हुकिङ गरेर विद्युत चोरिरहेको अवस्थामा बिहीबार राति २६ थान विद्युतीय मोटर, २ थान कटर मेसिन तथा विद्युतीय तार बरामद भएको विद्युत प्राधिकरण मौलापुरका प्रमुख सञ्जिवकुमार दासले बताएका छन् । सो टोलीले २ दिन अघि मात्र १६ थान मोटर र ३ थान कटर मेसिनलगायतका सामान बरामद् गरेको थियो ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ४ : ०४ बजे

रुकुमपूर्व : रुकुमकोट प्रहरी चौकी कब्जा गरेको क्षेत्र घुम्दै प्रचण्डले सुरु गरे घरदैलो अभियान

रुकुम पूर्व – हिजो पूर्वी रुकुमबाट मनोनयन दर्ता गराएका नेपाली

पर्वतको बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम

पर्वत– पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम सञ्चालन भएको

रातारात पार्टी फेरेर उम्मेदवार बनेका हुसेन टिकट खोसिएपछि भन्छन्- सक्नेले साथ दिन्छन् नसक्नेले पाठ

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल

धुनियाको व्यापार धरापमा, माघमा पनि माग घट्यो

विराटनगर– माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’