प्रधानमन्त्री देउवा भाजपा मुख्यालयमा, अध्यक्ष जेपी नड्डासँग भेटघाट (भिडियो) « Khabarhub

प्रधानमन्त्री देउवा भाजपा मुख्यालयमा, अध्यक्ष जेपी नड्डासँग भेटघाट (भिडियो)


१८ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतको तीनदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय जनता पार्टी (भाजपा) को केन्द्रीय कार्यालयको भ्रमण गरेका छन् ।

आज प्रधानमन्त्री देउवाले नयाँ दिल्लीस्थित भाजपाको केन्द्रीय कार्यालयमा अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गरेका हुन् ।

प्रधानमन्त्री देउवाले केहीबेरमा भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गर्दै छन् ।

https://www.facebook.com/khabarhubofficial/videos/786206409434559

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ६ : १९ बजे

सुरक्षाकर्मीलाई हाइअलर्ट बस्न निर्देशन

काठमाडौँ – मन्त्रिपरिषद्ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले