मधेशी समुदायको थर सूचीकरण प्रतिवेदन सार्वजनिक « Khabarhub

मधेशी समुदायको थर सूचीकरण प्रतिवेदन सार्वजनिक


१८ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  मधेशी आयोगले “नेपालमा मधेशी समुदायको थर सूचीकरण प्रतिवेदन-२०७८” सार्वजनिक गरेको छ ।

यो प्रतिवेदन अहिले सबैको सुझाव र पृष्ठपोषणका लागि आयोगको वेबसाइटमा उपलब्ध गराइएको आयोगद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपालमा बस्ने मधेशी समुदायको पहिलोपटक संवैधानिक आयोगले आफ्नो दायित्वअनुसार थर सूचीकरण गरेको छ ।

प्रतिवेदनमाथि सुझावहरू प्राप्त भएपछि अन्तिम रूप दिएर नेपाल सरकारलाई राजपत्रमा प्रकाशित गर्न आयोगले सिफारिस गर्ने अध्यक्ष डा. विजयकुमार दत्तले बताएका छन् ।

 

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ८ : ४४ बजे

जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल

दाङ – नेकपा (एमाले) का महासचिव एवम् दाङ निर्वाचन क्षेत्र

तोलामा १० हजार चार सयले बढ्यो सुनको भाउ

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ

६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

बैतडीमा हातहतियार बुझाउन स्थानीयप्रशासनको निर्देशन

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण

भोजपुरको कुमाल बस्तीमा पिउने पानीको समस्या

भोजपुर– भोजपुरको षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको