आइतबारको विदेशी मुद्राको विनिमय दर | Khabarhub Khabarhub

आइतबारको विदेशी मुद्राको विनिमय दर


१८ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलर १ को खरिद दर १२१ रुपैयाँ ९९ पैसा र बिक्रीदर १२२ रुपैयाँ ५९ पैसा रहेको छ।

यस्तै युरो एकको खरिददर १२८ रुपैयाँ ९७ पैसा र बिक्रीदर १२९ रुपैयाँ ६० पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १५३ रुपैयाँ १८ पैसा र बिक्रीदर १५३ रुपैयाँ ९४ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३३ रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ६ : ०२ बजे

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने

काठमाडौं– क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले साधारण शेयर (आईपीओ) निष्काशन

यस्तो छ आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको

शपथपछि के निर्णय गर्न सक्छन् ट्रम्पले पहिलो दिन ?

न्युयोर्क – डोनाल्ड ट्रम्पले अमेरिकाको राष्ट्रपति पदमा कार्यभार सम्हाल्ने बित्तिकै

आमा समूहलाई सामुदायिक कृषि सहायक प्रशिक्षण

भोजपुर– ज्ञान, सीप र दक्षता अभिवृद्धि गरी कृषि प्रविधि हस्तान्तरणमा

बिर्तामोडमा अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव

झापा– झापाको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडमा दुई लाख अवलोकनकर्ता भित्र्याउने