बोरुसिया डर्टमण्ड पराजित « Khabarhub

बोरुसिया डर्टमण्ड पराजित


१८ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जर्मन बुन्डेसलिगा फुटबलमा बक्हमले बोरुसिया डर्टमण्डलाई ४-३ गोल अन्तरले पराजित भएको छ ।

शनिबार राति भएको खेलमा डर्टमण्ड पराजित भएको हो। घरेलु मैदानमा अर्लिङ हालाण्डले ह्याट्रिक गरेपनि डर्टमण्ड पराजित भएको हो ।

बक्हमलाई जित दिलाउन सेबास्टियन पोल्टर, गेरिट होल्टम्यान, जुर्गेन लोकाडिया र मिलोस पान्टोभिचले एक एक गोल गरे ।

जितसँगै ३९ अंक जोडेर बक्हम ११ औं स्थानमा उक्लिएको छ भने डर्टमण्ड ६३ अंक जोडेर दोस्रो स्थानमा यथावत रहेको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ८ : ०६ बजे

गृहमन्त्रीलाई बधाई दिन मन्त्रालयमै पुगे सहिद परिवार र जेन-जी घाइते

काठमाडौं– नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गरेका छन् ।

बहराइन र यूएई होटलमा अमेरिकी सैनिकको उपस्थिति : इरानको कडा प्रतिक्रिया

तेहरान- इरानले बहराइन र संयुक्त अरब इमिरेट्स (यूएई) का होटल

बालेन मन्त्रिपरिषद् : कुन मन्त्रीलाई कुन वरीयता ?

काठमाडौं– नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह बालेन नेतृत्वको मन्त्रिपरिषद्को सूची राष्ट्रपति

लाङटाङ क्षेत्र गएको मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन

काठमाडौं- रसुवाको लाङटाङ क्षेत्रमा गएको मुस्ताङ एयरको एउटा हेलिकप्टर शुक्रबार

बिदा भइन् निवर्तमान प्रधानमन्त्री कार्की (तस्बिरहरू)

काठमाडौं– जेन-जी आन्दोलनपछि गठित अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्की आफ्नो