अभिन्नको शीर्ष गीतमा कार्म (भिडियो) « Khabarhub

अभिन्नको शीर्ष गीतमा कार्म (भिडियो)


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिल्म  ‘अभिन्न’ गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा फिल्मका मुख्य पात्र कार्म फिचर्ड छन् । उनले एक अपाङ्ग व्यक्तिको भूमिका निर्वाह गरेका छन् । उनीसँग एउटा कुकुर छ । यी दुइनै दार्जीलिंगको विभिन्न स्थान डुलिरहेको गीतमा देख्न सकिन्छ । फिल्म दार्जिलिङ सहर डुलिहिँड्ने एक अपांग व्यक्तिले भोगेको जीवनकथा र उसलाई सघाउने कुकुरको चरित्रलाई प्रस्तुत गरिएको फिल्म सन् २००८ मा लैनसिंह वाङ्देलद्वारा लिखित चर्चित उपन्यास  ‘लंगडाको साथी’ मा आधारित छ । फिल्ममा अभिनेता कार्मको मुख्य भूमिका रहेको छ । सार्वजनिक गीतमा रञ्जित गजमेरको संगीत रहेको छ ।  

फिल्मलाई प्रशान्त रसाइलीले निर्देशन गरेका हुन् । छायांकन सकिएको फिल्मको पोस्ट प्रोडक्सनमा रहेको र यसलाई फेस्टिभलमा फिल्म पठाउने तयारी भइरहेको छ । वाङ्देल एण्ड शाक्य प्रोडक्सनको प्रस्तुति रहेको फिल्मलाई विभाकर शाक्यले निर्माण गरेका हुन् । दार्जिलिङकै परिवेशमा छायांकन गरिएको फिल्मलाई  फिल्ममा रञ्जित गजमेरको संगीत रहेको छ ।

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  ३ : ३७ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको