माछा मार्ने क्रममा पोखरीमा डुबेका व्यक्तिको शव सशस्त्र प्रहरीले निकाल्यो « Khabarhub

माछा मार्ने क्रममा पोखरीमा डुबेका व्यक्तिको शव सशस्त्र प्रहरीले निकाल्यो


१६ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– बिराटनगर महानगरपालिका १९ स्थित ऋषिवन पोखरीमा डुबेका एक जनाको शव निकालिएको छ । सशस्त्र प्रहरी बल नेपाल नं.३ गण कंकालिनीबाट खटिएको टोलीले शव निकालेको हो ।

ऋषिवन घर भएका ३० बर्षिय फुलु ऋषिदेव माछा मार्ने क्रममा आइतबार बिहान पोखरीमा डुबेका थिए । खबर पाउने वित्तिकै घटनास्थल पुगेको सशस्त्रको टोलीले पोखरीबाट ऋषिदेवको शव निकालेको हो । सशस्त्र प्रहरीले उनको शव नेपाल प्रहरीलाई बुझाएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ९ : ४८ बजे

राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाइँदै

काठमाडौं – विभिन्न युवा संस्थाको आयोजनामा आज १३औँ राष्ट्रिय पोसाक

अंग्रेजी नयाँ वर्ष २०२६ सुरु

काठमाडौं – ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत्को नयाँ वर्ष सन्

राष्ट्रियसभा निर्वाचन : निर्वाचन अधिकृतको कार्यालय स्थापना

मोरङ – आगामी माघ ११ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्यको

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १७ गते बिहीबार तदनुसारसन्