स्वास्थ्य मन्त्रीलाई भेटेर बालेनले व्यक्त गरे असन्तुष्टि | Khabarhub Khabarhub

स्वास्थ्य मन्त्रीलाई भेटेर बालेनले व्यक्त गरे असन्तुष्टि


१६ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौेँ – काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङसँग भेटवार्ता गरेका छन ।

काठमाण्डौ महानगरपालिकाभित्र रहेका ठूला सरकारी अस्पतालमा सेवा प्रवाह राम्रो नभएको, फोहोर व्यवस्थापन नभएको, शुल्क महँगो भएको लगायतका गुनासो आएको भन्दै मेयर शाहले स्वास्थ्य मन्त्रीलाई भेटेका हुन्।

छलफलमा स्वास्थ्य मन्त्री खापुङ, राज्यमन्त्री हिराबहादुर केसी, स्वास्थ्य सचिव, स्वास्थ्य सेवा विभागका महानिर्देशक, वीर अस्पताल, ट्रमा सेन्टर, प्रसूति गृह, सिभिललगायतका अस्पतालका निर्देशक सहभागी थिए ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार  १० : ५० बजे

बबरमहल क्षेत्रमा धमाधम फुटपाथ विस्तार (तस्बिरहरू)

काठमाडौं – काठमाडौंको बबरमहल क्षेत्रमा रहेका बिजुलीका तार भूमिगतका साथै

शनिबार एनपीएल फाइनल भिडन्त : सुदूरपश्चिम र जनकपुर कुन बलियो ?

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनल भिडन्त शनिबार

कोलबुङ-रमिते गौडा झोलुङ्गे पुल निर्माण, आन्तरिक पर्यटनमा टेवा

झापा – शिलान्यास गरिएको पाँच महिनामै बुद्धशान्ति गाउँपालिकामा झोलुङ्गे पुल

‘भ्युटावर’ हेर्न गएका तारणी ५४ दिनदेखि सम्पर्कविहीन

कञ्चनपुर – मनाङको चामेबाट हराएका बेदकोट नगरपालिका–९ सुन्दरपुरका तारणीप्रसाद पन्त

वैदेशिक रोजगारी : पन्ध्र वर्षमा १४ हजार बढीको मृत्यु

काठमाडौं – पछिल्लो १५ वर्षमा वैदेशिक रोजगारीमा गएका व्यक्तिमध्ये १४