कांग्रेसको पदाधिकारी बैठक बस्दै « Khabarhub

कांग्रेसको पदाधिकारी बैठक बस्दै


१५ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको  पदाधिकारी बैठक शनिबार पनि बस्दैछ । निर्वाचन आयोगमा बुझाइएको समानुपातिक निर्वाचन प्रणालीको बन्दसूची संशोधन गर्न कांग्रेसले बैठक राख्न लागेको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पदाधिकारी बैठक बस्ने एक नेताले जानकारी दिए । बैठकबाट नाम संशोधन गरिने ती नेताले बताए। 

संस्थापतइतर समूह असोज ३ गते आयोगमा बुझाइएको बन्दसूची सच्याउनु पर्ने माग राख्दै आन्दोलनमा उत्रिएपछि कांग्रेसको पदाधिकारी बैठक लगातार बसिरहेको छ।  गत बिहीबारदेखि लगातार पदाधिकारी बैठक बसे पनि बन्दसूची संशोधनबारे ठोस निर्णय गर्न सकेको छैन। 

आयोगको कार्यसूचीअनुसार दलहरुले आइतबारसम्म बन्दसूची संशोधन गर्न पाउँछन्।

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार  ३ : ०७ बजे

गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा २९ डाक्टर र १५ इन्जिनियर निर्वाचित

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ

राष्ट्रपति पौडेलले जारी गरे दुई अध्यादेश, एक विधेयक

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले दुई अध्यादेश र एक विधेयक जारी

कांग्रेस सभापतिको शपथग्रहण फूलपातीका दिन, अन्यको दशैँपछि

काठमाडौँ– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको

ककरोच जनता पार्टीका दिपके फेरि पक्राउ

काठमाडौं- ककरोच जनता पार्टीका प्रमुख अभिजीत दिपके फेरि पक्राउ परेका

दसैँ बिदामा पनि टेकु अस्पताल खुला रहने

काठमाडौँ – काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले