दशैँ विदामा काठमाडौँ महानगरद्वारा डेङ्गुपीडितलाई विशेष व्यवस्था « Khabarhub

दशैँ विदामा काठमाडौँ महानगरद्वारा डेङ्गुपीडितलाई विशेष व्यवस्था


१५ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले डेङ्गुपीडितलाई दशैं विदामा विशेष व्यवस्था गरेको छ ।

महानगरपालिकाका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै दशैं विदाका लागि विशेष व्यवस्था गरिएको जनाएका हुन् । महानगरपालिकाले दशैका लागि ५५८ जना स्वयंसेवकमार्फत सिटामोल र जीवनजल वितरण गर्ने व्यवस्था मिलाइएको जनाइएको छ ।

मेयर शाहक अनुसार नजिकैको स्वास्थ स्वयं सेवकमार्फत सिटामोल र जिवनजल प्राप्त गर्न सकिनेछ ।

यस्तै, महानगरले २४ घण्टे हटलाईन सेवा निरन्तर राख्ने व्यवस्था समेत मिलाएको छ । यसका लागि ११८० मा फोन गरेर डेङुको बारेमा जानकारी लिन सकिनेछ भने १०२ मा फोन गरेर निःशुल्क एम्बुलेन्स सेवा समेत प्राप्त गर्न सकिनेछ ।

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार  ८ : ०५ बजे

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब