बुर्किना फासोमा सैन्य ‘कू’, ईयूद्वारा निन्दा « Khabarhub

बुर्किना फासोमा सैन्य ‘कू’, ईयूद्वारा निन्दा


१५ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युरोपेली संघ (ईयू) ले बुर्किना फासोमा सैनिक बलमा भएको सत्ता कब्जाको निन्दा गरेको छ ।

इयूका विदेश नीति प्रमुख जोसेप बोरेलले एक विज्ञप्ति जारी गर्दै भनेका छन् यो ‘कू’ले केही महिनायता विशेष गरी इकोवासको क्षेत्रीय समूहको तर्फबाट गरिएको संक्रमणकालीन पर्यवेक्षण गर्ने प्रयासलाई खतरामा पारेको छ ।”

समूहले अधिकारीहरूलाई जुलाई ३ मा भएको सम्झौताको सम्मान गर्न र सन् २०२४ जुलाई १ भन्दा पछि बुर्किना फासोलाई संवैधानिक आदेशमा फर्कनका लागि आग्रह गरेको छ ।

सेनाका तल्लो तहका अधिकारीहरूले शुक्रबार यसै बर्ष सेनाको बलमा गरिएको सैनिकको विद्रोहमार्फत् सत्तामा आएका सेनाप्रति बफादार मानिएको भनिएका एक नेतालाई देशमा जिहादी आक्रमणविरुद्ध लड्न असफल भएको भन्दै पदच्युत गरेका थिए ।

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार  ९ : ४९ बजे

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०