सुनसरी-४ : मन्त्री कार्की ११२ मतान्तरले विजयी « Khabarhub

सुनसरी-४ : मन्त्री कार्की ११२ मतान्तरले विजयी


१५ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

सुनसरी – प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन् ।

कार्कीले ३० हजार ४८३ मत पाएर निर्वाचित हुँदा उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमाले उम्मेदवार जगदिशप्रसाद कुसियैतले ३० हजार ३७१ मत पाए ।

कार्की ११२ मतान्तरले सांसद हुन सफल भएका हुन् । सुनसरी ४ को परिणामसँगै कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५५ सिट पुर्‍याएको छ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहीबार  ११ : ३० बजे

हत्या गरेको अभियोगमा एकजना पक्राउ

बाँके– बैजनाथ गाउँपालिका-५ छमनिया बस्ने ५१ वर्षीया भगवनी थारूको हत्या गरेको अभियोगमा

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ

कास्की– मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा दुई जनालाई आइतबार प्रहरीले

कोइराला किल्ला भत्काउने रुबिना भन्छिन्– ‘निर्वाचित विषय विज्ञ सांसदलाई मन्त्री बनाउनुपर्छ’

काठमाडौं- २२ वर्षदेखि उज्वल थापाको ‘नेपाल खुल्ला छ’ अभियानमा जोडिएकी

नेपालमा पर्याप्त आइरहेको छ ग्यास-तेल, सरकार चुपलाग्दा उपभोक्तालाई सास्ती

काठमाडौं- अमेरिका–इजरायलले इरानमाथि गरेको आक्रमणको दुई हप्ता बढी समय भएको

मध्यपूर्वमा द्वन्द्व चर्किँदै, लाखौँ मानिस विस्थापित

एजेन्सी– मध्यपूर्व क्षेत्रमा बढ्दो द्वन्द्वका कारण नागरिक र पूर्वाधारमाथि गम्भीर