विवाहइतर सम्बन्ध राखेको भन्दै अफगानिस्तानमा एउटा जोडीलाई ३९ कोर्रा « Khabarhub

विवाहइतर सम्बन्ध राखेको भन्दै अफगानिस्तानमा एउटा जोडीलाई ३९ कोर्रा


१५ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तालिबानले एउटा जोडीलाई कोर्रा हान्ने सजाय दिएको छ । मध्य अफगानिस्तानको बामियान प्रान्तमा तालिबानद्वारा सञ्चालित अदालतले युवा जोडीलाई सार्वजनिक स्थलमा ३९ पटक कोर्रा हान्ने सजाय सुनाएको हो ।

घुमघामका लागि बामियान पुगेका आरेजू र मोहम्मद एसाको जोडीले विवाहइतरको सम्बन्ध राखेको अभियोगमा त्यस्तो सजाय सुनाइएको अफगानिस्तानको खामाप्रेसले जनाएको छ ।

उनीहरुलाई कोर्रा हानेको हेर्न हजारौँ मानिसहरुको भीड लागेको बताइएको छ । तालिबानले यसअघि पनि अफगानिस्ताका विभिन्न स्थानहरुमा यस्तो सजाय दिँदै आएको थियो ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहीबार  ९ : ४१ बजे

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

सुशील स्टारर ‘परिवर्तन’ प्रदर्शनमा आएपछि हलमा छन् ६ नेपाली फिल्म

काठमाडौं – नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइली स्टारर

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ ।

चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस

बेलबारी– प्रतिनिधिसभा सदस्यका लागि आगामी फागुन २१ गते हुने निर्वाचनमा