पाल्पामा मलामी चढेको गाडी दुर्घटना, ७ जनाको मृत्यु « Khabarhub

पाल्पामा मलामी चढेको गाडी दुर्घटना, ७ जनाको मृत्यु


१८ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा-  पाल्पाको लघुवामा मलामी चढेको बस दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको छ । ८ जना घाइते भएका छन् ।

बिहान बुटवलबाट गुल्मीको रिडी शव लिएर जाँदै गरेको लु २ ख ७२७९ नम्बरको बस दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

७ जना घाइतेलाई उपचारका लागि पाल्पा अस्पताल पठाइएको हार्थोक प्रहरी चौकी पाल्पाले जनाएको छ ।

३६ जना मलामी सवार बस बाटो चिप्लो हुँदा सडकबाट झरेको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  १२ : २४ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित