नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु « Khabarhub

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु


१९ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माणसहित अन्य विषयमा छलफल गर्न नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक शुरू भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी ४ जेठमा निर्वाचन हुने बताइसकेका बेला चुनावको रणनीति तथा पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माणलगायत विषयमा छलफल गर्न बैठक भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बसिरहेको हो ।

एमाले सचिवालयमा पदाधिकारी (१९ जना)सदस्य रहने व्यवस्था छ । बैठकमा स्थानीय तह निर्वाचनको रणनीतिसँगै पछिल्लो राजनीतिक अवस्थाबारे पनि छलफल हुने एमालेले जनाएको छ ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  २ : ४० बजे

लैङ्गिक समानतालाई सुदृढ बनाउन हातेमालो आवश्यक : प्रधानमन्त्री कार्की

काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीले लैङ्गिक समानता, लोकतान्त्रिक मूल्य र सामाजिक

रविको नेतृत्वमा सरकार नबने सदनमा बबाल हुन्छ : हर्क साम्पाङ

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले रवि

ललितुपर–२ मा रास्वपाका खरेल निर्वाचित

ललितपुर– प्रतिनिधिसभा सदस्य निर्वाचनमा ललितुपर क्षेत्र नम्बर २ बाट राष्ट्रिय

गोरखा-१ मा सुधन गुरुङको अग्रता : कांग्रेस ३२० मतले पछाडि

काठमाडौँ – गोरखा–१ मा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीबीच