मुगुका अग्निपीडितले त्रिपालमै मनाए ल्होसार « Khabarhub

मुगुका अग्निपीडितले त्रिपालमै मनाए ल्होसार


१९ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु– मुगुका अग्निपीडितले यस वर्षको सोनाम ल्होसार त्रिपालभित्र नै मनाएका छन् । गत कात्तिक २९ मा गमगढी बजारमा भएको आगलागीका पीडितले यस वर्ष त्रिपालमै जसोतसो सोनाम ल्होसार पर्व मनाएका हुन् ।

विगतमा विभिन्न प्रकारका मिठाईलगायत सामाग्री बनाएर पाहुनाहरूसँग रमाइलो गरी ल्होसार मनाउने गरेका उनीहरूले यस वर्ष कसैलाई बोलाउन नसकिएको बताए ।

१५ दिनसम्म चल्ने सोनाम ल्होसारमा तामाङ समुदायले एक आपसका सद्भाव र प्रेम साटासाट गर्ने, आफन्त, छोरी ज्वाइँलगायतलाई बोलाएर मिठा परिकार खुवाउने परम्परा छ ।

तामाङ समुदायले ल्होसारलाई नयाँ वर्षको रूपमा पनि मनाउने गरेको छ ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ५ : ५० बजे

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट