ग्याँस पसलबाट करिब तीन लाखको सामान चोरी « Khabarhub

ग्याँस पसलबाट करिब तीन लाखको सामान चोरी


१९ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– जनकपुरधाममा रहेको एक पसलमा चोरी भएको छ ।

भानु चोकस्थित विजय जेनरल स्पलायर्समा चोरी भएको हो । करिब तीन लाख रुपैयाँको सामान चोरी भएको पीडित व्यवसायी रामस्वगारथ पण्डितले बताए । ग्याँस सिलिण्डर, चुल्होलगायतका सामान चोरी भएको उनले बताए ।

आज बिहान पसल खोल्दा सामान चोरी भएको आफूले थाहा पाएको पनि उनले बताए ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ७ : ०३ बजे

भियतनाम निर्वाचन : गैरकम्युनिस्ट पार्टीका १८ सांसद निर्वाचित

हनोई – भियतनामको ५०० सदस्यीय संसदमा गैर–कम्युनिस्ट पार्टीका १८ सदस्यहरू

पातिहाल्नेमा हिउँमा फसेका २५० यात्रुको उद्धार

बागलुङ – भारी हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गमा फसेका यात्रुको

बृहत् स्वास्थ्य शिविरमा एक हजार ६१९ जनाले लिए निःशुल्क सेवा

खोटाङ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको बृहत् निःशुल्क

विभेद्जन्य गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याइने छ : महानिरीक्षक कार्की

काठमाडौं – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले जाति तथा

आजका समाचार : कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग, मनाइयो इद, मौसममा सुधार हुँदै र अमेरिकाले इरानमाथिको दबाब घटाउने

पूर्वसभापति देउवा सिंगापुरबाट हङकङ प्रस्थाननेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर