मधेस प्रदेशसभाअन्तर्गतका समितिहरूमा सभापतिको उम्मेदवारी आह्वान « Khabarhub

मधेस प्रदेशसभाअन्तर्गतका समितिहरूमा सभापतिको उम्मेदवारी आह्वान


१९ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेस प्रदेशसभामा सभापतिविहीन रहेका संसदीय समितिका सभापतिहरू चयन गर्न चुनावी प्रक्रिया सुरु भएको छ ।

प्रदेशसभा सचिवालयले सूचना जारी गरी सार्वजनिक लेखा समिति, प्राकृतिक श्रोत तथा वातावरण समिति र कृषि तथा भूमि व्यवस्था समितिका सभापति चयन गर्न पक्रिया सुरु गरेको जनाएको हो ।

यी समितिहरू लामो समयदेखि सभापतिविहीन छन् । सचिवालयले विषयगत समितिका सभापतिको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउन आह्वान गरेको छ ।

माघ २४ गते बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गराउन भनिएको छ ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ८ : ०७ बजे

भियतनाम निर्वाचन : गैरकम्युनिस्ट पार्टीका १८ सांसद निर्वाचित

हनोई – भियतनामको ५०० सदस्यीय संसदमा गैर–कम्युनिस्ट पार्टीका १८ सदस्यहरू

पातिहाल्नेमा हिउँमा फसेका २५० यात्रुको उद्धार

बागलुङ – भारी हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गमा फसेका यात्रुको

बृहत् स्वास्थ्य शिविरमा एक हजार ६१९ जनाले लिए निःशुल्क सेवा

खोटाङ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको बृहत् निःशुल्क

विभेद्जन्य गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याइने छ : महानिरीक्षक कार्की

काठमाडौं – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले जाति तथा

आजका समाचार : कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग, मनाइयो इद, मौसममा सुधार हुँदै र अमेरिकाले इरानमाथिको दबाब घटाउने

पूर्वसभापति देउवा सिंगापुरबाट हङकङ प्रस्थाननेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर