उदयपुरको कटारीमा बुद्ध पार्क सञ्चालनमा ल्याइयो « Khabarhub

उदयपुरको कटारीमा बुद्ध पार्क सञ्चालनमा ल्याइयो


१९ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर- उदयपुरको कटारी नगरपालिका-५ स्थित भोलेमा बुद्ध पार्क सञ्चालनमा ल्याइएको छ ।

तामाङ समुदायले मनाउने सोनाम ल्होछारको अवसर पारेर पार्कको उद्घाटन गरिएको हो । कटारी नगरपालिकाको १६ लाख लागतमा निर्मित बुद्धको मूर्तिसँगै पार्क बनाइएको छ ।

त्यसअवसरमा कटारीका मेयर ज्ञानेन्द्र श्रेष्ठले पार्कले आन्तरिक पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने बताए । त्यस्तै, नेपाली काँग्रेसका क्षेत्रीय सभापति रामकुमार राईले स्थानीय सरकार संस्कृतिको जगेर्ना गर्न प्रतिबद्ध रहनुका साथै बुद्धको नगर भनेर चिनाउने बताए ।

मदन भण्डारी लोकमार्गसँगै निर्माण गरिएको पार्कले यस क्षेत्रको सौन्दर्यसमेत बढाएको स्थानीयले बताए ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  १० : ३३ बजे

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट