रुस-युक्रेन युद्ध : किएभमा आक्रमण गर्ने चेतावनी « Khabarhub

रुस-युक्रेन युद्ध : किएभमा आक्रमण गर्ने चेतावनी


१८ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – रुसले अब युक्रेनको राजधानी किएभमा आक्रमण गर्ने चेतावनी दिएको छ। युक्रेनमाथि आक्रमण सुरु गरेको छैटौँ दिन मङ्गलवार रुसले राजधानी किएभमा, हमला गर्ने चेतावनी दिएको हो।

रुसी चेतावनीमा किएभ ‘लक्षित हमला’ गर्ने भनिएको बीबीसीले जनाएको छ। समाचारहरुमा किएभतर्फ रुसी बख्तरबन्दका गाडीको लामो लस्कर लागेका तस्बिर सार्वजनिक भएका छन्।

रुसले लगातार आक्रामण गरिराखेको छ। मंगलबारसम्म युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा भएका बमबारी र क्षेप्यास्त्र हमलालाई उसले युद्ध अपराध भनेको छ।

रुस युक्रेनबीच वार्ता भए पनि त्यो सकारात्मक हुन सकेको छैन। यी दुई देशको विवादले विश्व नै विभाजित हुने देखिएको छ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ५ : ३३ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका