प्रधानमन्त्री देउवा राजघाटमा (live) « Khabarhub

प्रधानमन्त्री देउवा राजघाटमा (live)


१९ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले महात्मा गान्धीप्रति श्रद्धान्जली प्रकट गर्न राजघाट पुगेका छन्।

तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवाले महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर पुष्प अर्पण गरेका हुन् ।

महात्मा गान्धीको समाधिस्थल यमुना नदीको पश्चिमी किनारमा अवस्थित छ ।

 

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ११ : १४ बजे

वर्षाले काठमाडौंमा ट्राफिक जाम बढ्यो, सुरक्षित यात्रा गर्न आग्रह

काठमाडौं– काठमाडौंमा हुरीबताससहितको वर्षा जारी रहँदा सहरका विभिन्न सडकखण्डमा ट्राफिक

लज्जास्पद हारबारे कांग्रेसको निष्कर्ष : चुनावी गठबन्धन घातक, एमालेसँग सत्ता सहकार्यले सबैभन्दा घाटा

काठमाडौं- नेपाली कांग्रेसले फागुन २१ को निर्वाचनमा पराजयलाई विगतमा गरिएको

काठमाडौंमा हुरीबताससहितको वर्षा जारी, सतर्क रहन मौसमविद्को आग्रह

काठमाडौं– काठमाडौंमा केही समयदेखि हुरीबतासहितको वर्षा जारी रहेको छ ।

जिपी अस्पतालमा मातृत्व कक्ष निर्माण गरिने

दमौली– तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा