प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच द्विपक्षीय वार्ता शुरू (भिडियोसहित) « Khabarhub

प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच द्विपक्षीय वार्ता शुरू (भिडियोसहित)


१९ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच द्विपक्षीय भेटवार्ता सुरु भएको छ।

भारतका प्रधानमन्त्रीको कार्यालय हैदरावाद हाउसमा दुई देशका प्रधानमन्त्रीको भेटवार्ता सुरु भएको हो।

तीन दिने भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री देउवाले दोस्रो दिन समकक्षी मोदीसँग भेटवार्ता गरेका हुन्।

लगत्तै प्रतिनिधिमण्डलस्तरीय वार्ता हुने कार्यतालिका छ। प्रधानमन्त्री मोदीले आजै समकक्षी देउवाको सम्मानमा दिवा भोजको आयोजना गरेका छन् ।

त्यसैगरी दुवै देशबीच ऊर्जा, कृषि, स्वास्थ्य तथा यातायात क्षेत्रमा महत्त्वपूर्ण घोषणा हुने जनाइएको छ । प्रधानमन्त्री मोदीले आजै समकक्षी देउवाको सम्मानमा दिवा भोजको आयोजना गरेका छन् ।

प्रधानमन्त्रीका साथ प्रथम महिला डा आरजु राणा देउवा, परराष्ट्रमन्त्री खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा, कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादव छन् ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ११ : ४६ बजे

सुरक्षाकर्मीलाई हाइअलर्ट बस्न निर्देशन

काठमाडौँ – मन्त्रिपरिषद्ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले