चीनमा कोरोना संक्रमण बढ्दै गएपछि बेइजिङमा नयाँ नियम « Khabarhub

चीनमा कोरोना संक्रमण बढ्दै गएपछि बेइजिङमा नयाँ नियम


१९ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनमा कोरोना सङ्क्रमणको दर बढ्दै जाँदा त्यहाँको सरकारले नयाँ नियम लागू गरेको छ।

अब सार्वजनिक स्थानमा जानका लागि कोरोना नभएको रिपोर्ट लिएर मात्रै जान पाइने भएको छ। चिनियाँ सरकारले राजधानी बेइजिङमा यो नियम लागू गरेको हो।

पछिल्लो समय बढ्दो कोरोना सङ्क्रमणका कारण चीनको साङ्घाईमा ५ हप्तादेखि लकडाउन गरिएको छ। लकडाउन भए पनि अझैसम्म सङ्क्रमण दरमा कमी आउन सकेको छैन।

अन्य सहरमा संक्रमण तीव्र बनेपछि राजधानी बेइजिङमा कोरोनाको जोखिमलाई ध्यानमा राख्दै नयाँ व्यवस्था गरिएको हो। कोरोनाको पहिलो लहर चीनबाट सुरु भएर विश्वलाई नै अस्तव्यस्त बनाएको थियो।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ६ : ०१ बजे

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी

मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म

काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत

धुलिखेलमा जिल्लास्तरीय भेट्रान–पुरुष भलिबल प्रतियोगिता सुरु

काभ्रेपलाञ्चोक- न्यू गौखुरेश्वर युवा क्लब धुलिखेलको आयोजनामा गौखुरेश्वर कप काभ्रेपलाञ्चोक