काठमाडौँ उपत्यकामा वर्षा, देशभर कस्तो छ मौसम ? « Khabarhub

काठमाडौँ उपत्यकामा वर्षा, देशभर कस्तो छ मौसम ?


१९ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथर भू–भागसम्म बनेको न्यूनचापीय प्रणाली तथा पश्चिम वायुको प्रभावले आज बिहान काठमाडौँ उपत्यकासहित बागमती प्रदेशमा पानी परिरहेको छ।

मौसम पुर्वानुमान महाशाखाकाअनुसार प्रदेश १ र मधेश प्रदेशका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

भोलि सोमवार पनि बागमतीसहित प्रदेश १, मधेश प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा सामान्य बदली रहने छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीको सम्भावना छ ।

मंगलबार र बुधबार पनि पानी पर्ने सम्भवना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ८ : ३३ बजे

लेबनान ‘मानवीय विपत्ति’ को जोखिममा : युएनएचसिआर

जेनेभा – मध्यपूर्व युद्धको झन्डै एक महिनापछि लेबनानले गहिरिँदै गएको

बालेनलाई चिनियाँ समकक्षी ली छ्याङको बधाई, बीआरआईसहितमा मिलेर काम गर्न तयार

काठमाडौं – चीनका प्रधानमन्त्री ली छ्याङले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र

साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – साफ यु–२० फुटबल प्रतियोगितामा नेपाल समूह विजेताका रूपमा

हेलिकप्टरमार्फत गर्भवतीको उद्वार

सिमकोट (हुम्ला )- सुत्केरी व्यथा लागेकी एक जना गर्भवतीको आज