शिक्षा र स्वास्थ्य मन्त्रालयले जनशक्ति उत्पादन गरेको छ : पोखरेल « Khabarhub

शिक्षा र स्वास्थ्य मन्त्रालयले जनशक्ति उत्पादन गरेको छ : पोखरेल


१९ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेलले शिक्षा र स्वास्थ्य मन्त्रालयले जनशक्ति उत्पादन गरिरहेको बताएका छन् ।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले शिक्षकका लागि अस्पताल बनाउने काम उचित रहेको जानकारी दिए ।

‘शिक्षकका लागि अस्पताल बनाउनु विषय राम्रो हो,’ उनले भने, ‘अझ भएका अस्पतालको गुणस्तर सुधारेर सबैलाई सोही अस्पतालबाट सेवा दिन पनि सकिन्छ ।’ बजेटमा समेटिएको बिमाको विषयमा पुनारावलोकन गर्न उनले सुझाव दिए ।

प्रकाशित मिति : १९ जेठ २०७९, बिहीबार  १२ : ०२ बजे

मैले आमाको तस्बिरमा हेरेर भने- आमा, बालेनले देश बनाउँछ : रवि

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले आफ्नो स्वर्गीय

मीन विश्वकर्मा प्रतिनिधिसभा निर्वाचन नउठ्ने, भने-अब युवा पुस्ता आउनु पर्छ

काठमाडौं–  नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहका नेता मीन विश्वकर्माले आसन्न

पोखराबाट पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं- मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता तथा धर्म सँस्कृति बचाउ

चीनको शेनझोउ–२० अन्तरिक्ष यान सुरक्षित पृथ्वीमा फर्कियो

एजेन्सी – चीनको शेनझोउ–२० अन्तरिक्ष यान सोमबार बिहान उत्तर चीनको

नेताहरुमा पदका लागि पदबाटै गियर चेन्ज गर्ने होड

काठमाडौं- चुनाव आउन ४५ दिन बाँकी रहँदा जनप्रतिनिधि, मन्त्री तथा