सी डिभिजन लिगमा आज दुई खेल हुँदै « Khabarhub

सी डिभिजन लिगमा आज दुई खेल हुँदै


१९ जेष्ठ २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शहीद स्मारक सी डिभिजन लिगमा बिहीबार २ खेल हुँदै छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा रानीवन स्पोर्ट्स क्लब र वीरगंज युथ एकेडेमी भिड्दै छन् ।

रानीवन र वीरगन्जबीचको खेल नेपाली समयअनुसार दिउँसो पौने १ बजे हुनेछ । रानीवन पाँचौँ जितको खोजीमा छ भने रेलिगेसनमा परेको वीरगन्ज दोस्रो जित निकाल्दै सुखद अन्त्य गर्न चाहन्छ । रानीवन १४ अंकसहित तालिकाको आठौं स्थानमा छ भने ५ अंकसहित वीरगंज १३ औँ स्थानमा छ ।

अर्को खेलमा समाज कल्याण खेलकुद केन्द्र र सानेपा क्लब दिउँसो ४ बजे आमने सामने हुनेछन् ।

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहिबार  १२ : ३१ बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन