मिरुना लेख्छिन्, ‘आजको दिन कठिन भएपनि भोलि परिवर्तन आउँछ’ « Khabarhub

मिरुना लेख्छिन्, ‘आजको दिन कठिन भएपनि भोलि परिवर्तन आउँछ’


१९ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेत्री मिरुना मगरले सामाजिक सञ्जाल मार्फत आफ्नो भावना व्यक्त गरकी छिन् । उनले आफूले दुर्व्यवहार विरुद्ध प्रतिवाद गरेपछि भोगेको समस्यालाई सामाजिक सञ्जाल मार्फत व्यक्त गरेकी हुन् । उनले आफूलाई ‘ब्याड टच’ भएपछि त्यसको प्रतिकार गरेको भएता पनि त्यो कुनै पनि धर्म र समाजविरुद्ध नभई व्यक्ति विरुद्ध भएको बताएकी छिन् । 

‘घटनाले अन्जान रुपमा कसैलाई ठेस पुर्‍याएको भए म क्षमा चाहन्छु । मैले गरेको प्रतिकार व्यक्ति विरुद्ध मात्र थियो ‘मिरुना लेख्छिन्, ‘चुपचाप दुख सहेर नबस्नुहोस्, अन्यायको विरुद्ध लड्नु होस्’ । उनले आफूले दुर्व्यवहारको प्रतिकार गरेपछि त्यस्तै घटना बाड्न आउनेहरू मार्फत नै शक्ति बटुलेको भन्दै धन्यवाद समेत दिएकी छिन् । 

प्रकाशित मिति : १९ जेठ २०७९, बिहीबार  १२ : ५७ बजे

मैले आमाको तस्बिरमा हेरेर भने- आमा, बालेनले देश बनाउँछ : रवि

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले आफ्नो स्वर्गीय

मीन विश्वकर्मा प्रतिनिधिसभा निर्वाचन नउठ्ने, भने-अब युवा पुस्ता आउनु पर्छ

काठमाडौं–  नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहका नेता मीन विश्वकर्माले आसन्न

पोखराबाट पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं- मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता तथा धर्म सँस्कृति बचाउ

चीनको शेनझोउ–२० अन्तरिक्ष यान सुरक्षित पृथ्वीमा फर्कियो

एजेन्सी – चीनको शेनझोउ–२० अन्तरिक्ष यान सोमबार बिहान उत्तर चीनको

नेताहरुमा पदका लागि पदबाटै गियर चेन्ज गर्ने होड

काठमाडौं- चुनाव आउन ४५ दिन बाँकी रहँदा जनप्रतिनिधि, मन्त्री तथा