ह्याकरले म्युजिक नेपाललाई बनाए ‘टेस्ला लाइभ’ « Khabarhub

ह्याकरले म्युजिक नेपाललाई बनाए ‘टेस्ला लाइभ’


१९ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो समय नेपालमा युट्युब च्यानलहरू ह्याक हुने क्रम बढ्दो छ । ओएसआर डिजिटल, बुढासुब्वा डिजिटल पश्चात पुरानो युट्युब च्यानल म्युजिक नेपाल ह्याक भएको छ । करिब ६९ लाख ९२ हजार सब्स्क्राइवर रहेको च्यानल ह्याकरले आफ्नो कब्जामा लिएर यसको नाम परिवर्तन गरेर ‘टेस्ला लाइभ’ राखेको छ ।

च्यानल ह्याक पश्चात ह्याकरले ‘टेस्ला लाइभ’ नाम राखेपनि कुनै अन्य प्रकारका भिडियो भने अपलोड भएको छैन् । च्यानलमा २ दिन अगाडि गायक रामकृष्ण ढकालको ‘आशु देऊ या हाँसो’ नामको भिडियो अपलोड भएको देखिन्छ । म्युजिक नेपालको यो च्यानल नेपालको सबैभन्दा धेरै सब्स्क्राइवर भएको च्यानल हो ।

प्रकाशित मिति : १९ जेठ २०७९, बिहीबार  २ : ५४ बजे

कांग्रेसको १५औँ महाधिवेशन : केन्द्रीय प्रतिनिधिलाई अभिमुखीकरण

काठमाडौं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई लक्षित गर्दै निर्वाचन क्षेत्रमा

अफगानिस्तानमा वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ६१ पुग्यो, १ सय १६ जना घाइते

काठमाडौं- अफगानिस्तानमा वर्षाका भएका विभिन्न घटनामा मृत्यु हुनेको सङ्ख्या ६१

स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन निर्देशन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल तथा डेन्टल कलेज

यूएईमा घाइते भएकामध्ये छ नेपाली डिस्चार्ज, एकको अवस्था खतरामुक्त

काठमाडौं- यूएईको राजधानी अबु धाबीस्थित नेपाली राजदूतावासले शुक्रबारको घटनामा घाइते

मतदाता नामावली भोलिदेखि संकलन गरिँदै

काठमाडौं– निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम भोलि