इन्दिराको ‘पछ्यौरी’ मा निराजन (भिडियो)  « Khabarhub

इन्दिराको ‘पछ्यौरी’ मा निराजन (भिडियो) 


१८ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गायिका इन्दिरा जोशीले आफ्नो शब्द , संगीत र स्वरमा गीत ‘पछ्यौरी’ सार्वजनिक गरेकी छिन् । ‘रातो घाँघर’ सार्वजनिक गरेकी इन्दिराले १२ वर्षपछि ‘पछ्यौरी’ बोलको गीत दर्शक तथा श्रोतामाझ ल्याएकी छिन् ।

गायिकाले दर्शकको माया पहिलेको जस्तै पाउने विश्वास व्यक्त गरिन् । गायिका जोशीले भिडियो खिच्नका लागि केही गाह्रो भएपनि दर्शकको चाहनाअनुसार काम गरेको बताइन् । यस्तै, मोडल निराजन प्रधानले इन्दिरासँग पहिलो पटक काम गर्दा आफूलाई खुसी लागेको प्रतिक्रिया दिए । 

‘गीतको ट्युन यत्तिकै आयो । त्यसपछि मैँले यसलाई तयार गरेकी हुँ । मलाई मेरो डान्सिङ गीतहरू कम छ झैँ लाग्छ । त्यसैले आउँदो दिनमा समेत यस्तै किसिमको गीत लिएर दर्शक तथा स्रोता समक्ष आउने छु’ इन्दिराले भनिन् । यो गीतलाई इन्दिराले लोक र पप शैलीमा तयार पारेकी छिन् । गीतको भिडियोलाई प्रविण सिंहले कोरियाग्राफी तथा निर्देशन गरेका हुन् । भिडियोमा हरि हुमागाईँको छायांकन, प्रविण श्रेष्ठको सम्पादन छ ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ४ : ०९ बजे

सङ्कटका बेला एकताबद्ध हुन कांग्रेस महामन्त्री पौडेलको अपिल

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मुलुक सङ्कटमा परेका

एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान

फरक मत राख्नेविरुद्ध ‘साइबर बुलिङ’ : बलात्कार र हत्याको धम्की दिनेलाई कसले गर्ने कारवाही ?

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत सेवा पुनः सञ्चालन

रसुवा– चट्याङका कारण अवरुद्ध बनेको विद्युत् सेवा पुनः सुचारु भएको

काठमाडौँका तत्कालीन सिडिओ छवि रिजाल पक्राउ

काठमाडौँ – जेनजी आन्दोलनताताका काठमाडौँ जिल्ला प्रशासन कार्यालयका सिडिओ छवि