चीनको दक्षिणी क्षेत्र टाइफुनद्धारा प्रभावित « Khabarhub

चीनको दक्षिणी क्षेत्र टाइफुनद्धारा प्रभावित


१८ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनको दक्षिणी क्षेत्रमा टाइफुनका कारण वर्षा र आँधीले प्रभावित भएको छ । चीनमा शनिबार दिउँसो आएको यस वर्षको पहिलो टाइफुनका कारण अत्याधिक जनसंख्या भएको ग्वाङडोङ प्रान्तमा पनि अत्याधिक वर्षा र जोखिम बढ्ने सम्भावना भएको मौसम विज्ञहरूले जानकारी गराएका हुन् ।

ग्वाङडोङको माओमिङ सिटीमा ल्याण्डफल  ल्याएसँगै टाइफुन छाबा नामक यस टाइफुनर्ल  १५–२० किमी प्रति घण्टाको गतिले उत्तरपश्चिम क्षेत्रतर्फ गएको राष्ट्रिय मौसम विभागले एक विज्ञप्तिमा जानकारी गराएको छ । 

छाबाको तीव्रता मध्यम भएको र समयसँगै यसको शक्ति घट्दै जाने भएता पनि भारी वर्षा र संचीय वर्षाको रेकर्ड तोड्ने अनुमान भएको विभाग प्रमुख गाओ शुआन्झुले जानकारी दिए । विगत केही हप्तामा चीनको दक्षिणी भेगमा ऐतिहासिक वर्षा र बाढीका कारण जनधनको क्षतिसहित ट्राफिक र लाखौँ मानिसको जीवन प्रभावित भएको छ ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ७ : ५५ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको