डोल्पामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु « Khabarhub

डोल्पामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु


१७ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– डोल्पाको ठूलीभेरी नगरपालिका-५ कोरेआरुमा ट्याकटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

लु ४ त ६७०३ नम्बरको ट्याटर दुर्घटना हुँदा रुकुमपूर्व सिस्ने गाउपालिका ४ का २४ का शेर बहदुर केसीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

जुफालबाट ठूलीभेरी नगरपालिकाको वडा नम्बर ६ मा बिजुलिका पोल लगेर जाने क्रममा कोरेआरुमा ट्याक्टर दुर्घटना भएको थियो । अन्य विवरण आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ८ : ०९ बजे

स्थिरता र सुशासनको लागि ‘सिस्टम रिबुट’

नेपालको राजनीति आज जुन गम्भीर र निराशाजनक मोडमा उभिएको छ,

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा

१३औँ पोल्ट्री दिवस मनाइयो

चितवन– चितवनमा १३औँ राष्ट्रिय पोल्ट्री दिवस आज बाजागाजासहित प्रभातफेरी गरेर

एक करोड ६८ लाखमा वडा कार्यालय भवन निर्माण

बागलुङ– तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण भएको छ

जेन-जी अभियन्ताको चेतावनी- समानुपातिक सूची नसच्याए रास्वपालाई भोट हालिदैन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सूची संविधानको