डोल्पामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु « Khabarhub

डोल्पामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु


१७ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– डोल्पाको ठूलीभेरी नगरपालिका-५ कोरेआरुमा ट्याकटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

लु ४ त ६७०३ नम्बरको ट्याटर दुर्घटना हुँदा रुकुमपूर्व सिस्ने गाउपालिका ४ का २४ का शेर बहदुर केसीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

जुफालबाट ठूलीभेरी नगरपालिकाको वडा नम्बर ६ मा बिजुलिका पोल लगेर जाने क्रममा कोरेआरुमा ट्याक्टर दुर्घटना भएको थियो । अन्य विवरण आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ८ : ०९ बजे

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित