एमालेसँग एकता हुँदैन, माओवादी र समाजवादीसँग छलफल जारी छ : वामदेव गौतम « Khabarhub

एमालेसँग एकता हुँदैन, माओवादी र समाजवादीसँग छलफल जारी छ : वामदेव गौतम


१७ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले पार्टी एकताका लागि माओवादी केन्द्र र एकीकृत समाजवादीसंग छलफल भइरहेको दावी गरेका छन् ।

भैरहवामा आज सञ्चारकर्मीसंग कुरा गदै गौतमले निर्वाचन अघि एकता हुन नसके माओवादी केन्द्र र एकीकृत समाजवादीसंग चूनावी मोर्चा बनाउने बताएका हुन् ।
उनले अहिले नै एमालेसंग एकता नहुने स्पष्ट पारे । आफुसंगको भेटमा एमाले अध्यक्ष केपी ओलीले नेकपा एकीकृत समााजवादीसंग पार्टी एकता र माओवादीसंग कार्यरत एकता हुन सक्ने बताएको गौतमले बताए । उनले आगामी निर्वाचनमा आफ्नो पार्टी सहभागी जनाउने बताए ।

गौतमले सधैंभरि कांग्रेस पार्टीसँग मिलेर जाने, गठबन्धन गर्ने हो भने कांग्रेस र कम्युनिष्टका बीचमा कुनै फरक नरहने तर्क गर्नुभयो ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ११ : १३ बजे

स्थिरता र सुशासनको लागि ‘सिस्टम रिबुट’

नेपालको राजनीति आज जुन गम्भीर र निराशाजनक मोडमा उभिएको छ,

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा

१३औँ पोल्ट्री दिवस मनाइयो

चितवन– चितवनमा १३औँ राष्ट्रिय पोल्ट्री दिवस आज बाजागाजासहित प्रभातफेरी गरेर

एक करोड ६८ लाखमा वडा कार्यालय भवन निर्माण

बागलुङ– तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण भएको छ

जेन-जी अभियन्ताको चेतावनी- समानुपातिक सूची नसच्याए रास्वपालाई भोट हालिदैन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सूची संविधानको