पिएसजीको जितमा मेस्सी र एमब्बाप्पेको गोल « Khabarhub

पिएसजीको जितमा मेस्सी र एमब्बाप्पेको गोल


१६ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्टार खेलाडी लियोनल मेस्सी र केलियन एमबाप्पेको गोलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वानमा निसलाई २-१ ले पराजित गरेको छ।

खेलको २९ औं मिनेटमा फ्रीकिकमा उत्कृष्ट गोल गर्दै गोल गर्दै मेस्सीले पीएसजीलाई सुरुवाती अग्रता दिलाए। यस्तै, एम्बाप्पे बेन्चबाट आएर एक गोल गरेका थिए।

पीएसजीले ९ खेलबाट २५ अंक जोडेर शीर्ष स्थानमा छ। निस ८ अंक सहित १३ औं स्थानमा छ।

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  ८ : ३८ बजे

त्रिवि शिक्षण अस्पतालले शनिबार र आइतबार सार्वजनिक बिदा दिने 

काठमाडौं– त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ ) ले पनि दुई

सुरेन्द्र पाण्डे भन्छन् : एमालेको लाइन ‘जबज’ हो, ‘माओवादी जनयुद्ध’को भाष्य नबोलौँ

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता सुरेन्द्र पाण्डेले राजनीतिमा

अमेरिका–इरान वार्ताअघि इस्लामाबाद बन्द

एजेन्सी– अमेरिका–इरानबीच हुन लागेको संवेदनशील उच्चस्तरीय वार्ताको पूर्वसन्ध्यामा पाकिस्तानले राजधानी

लिभरपुलको बिग्रँदो लय, च्याम्पियन्स लिग भिडन्तमा पीएसजीसँग पराजित

पेरिस- इङ्लिस क्लब लिभरपुल च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा पेरिस

बालेनले भेट नदिएपछि चुरे संरक्षण अभियन्ताको प्रदर्शन माइतीघरमा 

काठमाडौं– चुरे तथा वनजंगल संरक्षण अभियान नेपालले माइतीघरमा प्रदर्शन गरेको