३० खेलाडी प्रारम्भिक प्रशिक्षणमा | Khabarhub Khabarhub

३० खेलाडी प्रारम्भिक प्रशिक्षणमा


१६ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका मुख्य प्रशिक्षक प्रवेश कटुवालले ३० खेलाडीलाई पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलका लागि बन्द प्रशिक्षणमा बोलाएका छन्।

१६ नोभेम्बरमा दशरथ रंगशालामा हुने खेलका लागि मंगलबार प्रशिक्षक नियुक्त भएका कटुवालले कप्तान किरण चेम्जोङसहित ३० खेलाडी समावेश गरेका छन्।

लामो समय फिफाको प्रतिबन्धमा रहेको पाकिस्तानले नेपालविरुद्धको खेलसँगै अन्तर्राष्ट्रिय फुटबलमा पुनरागमन गर्दैछ। त्यसका लागि पाकिस्तानले खुला छनोटबाट टिम तयार गरेर बन्द प्रशिक्षणमा छ।

३० सदस्यीय नेपाली टिमः
किरण चेम्जोङ, विकेश कुथु, दीप कार्की, विशाल श्रेष्ठ, विकाश खवास, विकाश तामाङ, सेसेहाङ आङ्देम्बे, नवयुग श्रेष्ठ, तेज तामाङ, आभाष लामिछाने, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, देवेन्द्र तामाङ, रन्जित धिमाल, पुजन उपरकोटी, सुदीप गुरुङ, सुरज जेउ ठकुरी, सुजल श्रेष्ठ, एरिक विष्ट, विमल घर्ती मगर, अञ्जन विष्ट, मनिष डाँगी, सुनील बल, आषिश चौधरी, रितिक खड्का, आयुष घलान, संजोग राई, निशान खड्का।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ९ : ५९ बजे

प्रधानमन्त्री कार्कीले गरिन् पशुपतिनाथ मन्दिरको दर्शन

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले पशुपतिनाथ मन्दिरको दर्शनका साथै पूजाअर्चना गरेकी

१ लाख २६ हजारले हरे ‘परान’, व्यापार ३ करोड ७१ लाख नाघ्यो

काठमाडौं – कात्तिक १४ बाट प्रदर्शनमा आएको नीर शाह केन्द्रीय

के खिचडी पकाउँदैछिन् सुमना ?

काठमाडौं- ऊर्जामन्त्री कुलमान घिसिङले उज्यालो नेपाल पार्टी निर्माण गर्ने योजना

दार्चुलामा भूकम्पको धक्का महसुस

खलङ्गा– दार्चुलामा आज दिउँसो २ः४३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको

गाईघाटबाट लहानतर्फ जाँदै गरेको गाडी दुर्घटना, १२ जना घाइते

गाईघाट – त्रियुगा नगरपालिका बगाहा–४ स्थित गाईघाट कद्माहा सडकखण्डमा आज