जम्मु कश्मीरमा १०६ जना लागूऔषध तस्कर पक्राउ « Khabarhub

जम्मु कश्मीरमा १०६ जना लागूऔषध तस्कर पक्राउ


१६ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतको जम्मु कश्मीरमा लागूऔषधसम्बन्धी मुद्दामा १०६ जना पक्राउ परेका छन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार जम्मु कश्मीरमा १०६ जना लागूऔषध तस्कर पक्राउ परेका हुन् ।

उनीहरुलाई लागूऔषध एवम् नसालु पदार्थ ऐन १९८८ अनुसार कारवाही गरिएको बताइएको छ ।

पछिल्लो समय कश्मीरका अधिकारीहरुले लागूपदार्थको दुव्र्यसनलाई निरुत्साहित गर्न विभिन्न अभियानहरु सञ्चालन गर्दै आएको एएनआईले जनाएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ३ : २९ बजे

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

काठमाडौँ– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

खोलाले बगाउँदा एक जनाको मृत्यु

काभ्रे– काभ्रेको धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक