काठमाडौँ उपत्यका र तराईमा हुस्सु, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात « Khabarhub

काठमाडौँ उपत्यका र तराईमा हुस्सु, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात


१९ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ उपत्यका र तराईका भूभागमा हुस्सु-कुहिरो लागेको छ ।

मौसम पूर्वानुमान महाशाखाले कुनै मौसमी प्रणालीको प्रभाव नभए पनि चिसो मौसमका कारण बिहान-साँझ हुस्सु-कुहिरो लागेको जानकारी दिएको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात भएको जनाइएको छ ।

महाशाखाअनुसार दिउँसो देशभर आंशिक बदलीको सम्भावना रहेको छ। भोलि मंगलबार सुदूरपश्चिम र कर्णालीमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहनेछ । राति सुदूरपश्चिम र कर्णालीमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  ७ : ४२ बजे

एउटा युग, दुई नायक : बिदाइ किन फरक ?

फुटबलको पछिल्लो दुई दशक सम्झिँदा दुई नाम स्वतः अगाडि आउँछन्-लियोनेल

पोखरामा स्कुल बस दुर्घटना : ५ जनाको मृत्यु, १४ जना घाइते

काठमाडौं- कास्कीको पोखरामा स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थी र एक

उखु किसानलाई एक अर्ब ५० करोड अनुदान

काठमाडौं– सरकारले उखु किसानलाई एक अर्ब ५० करोड अनुदान प्रदान

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज