राजेशपायल भन्छन्–माफी दिनु महान कार्य हो « Khabarhub

राजेशपायल भन्छन्–माफी दिनु महान कार्य हो


१९ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–न्यूयोर्कको कन्सर्टमा गायक राजेशपायल राईमाथि हातपात गर्ने पासाङ दावा शेर्पाले माफी मागेका छन् । उनले रक्सी र खादा सगुन दिएर माफी मागेका हुन् ।

गायक राजेशपायलको फेसबुक पेजमा राखिएको भिडियोमा शेर्पाले आफूले राजेशपायललाई अवरोध गरेको स्वीकारेका छन् । ‘मबाट गल्ती भएको छ । म सबैसँग माफी माग्न चाहन्छु’, उनले भनेका छन् । उनले राजेशपायललाई खादा लगाइदिएका छन् ।

राजेशपायलले आफूमाथि दुव्र्यवहार गर्ने व्यक्ति नेपाली दाजुभाई भएकाले केही कानूनी कारवाही नगरेको भन्दै माफी दिएका छन् । ‘उहाँले माफी मागेको हुनाले माफी दिनु पनि महान कार्य हो,’ राजेशपायलले भनेका छन् ।

https://www.facebook.com/watch/?v=305942954824187

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  १ : ०३ बजे

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख