यातायात व्यवस्था कार्यालय गुर्जुधाराबाट १६ जना बिचौलिया पक्राउ « Khabarhub

यातायात व्यवस्था कार्यालय गुर्जुधाराबाट १६ जना बिचौलिया पक्राउ


१९ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यातायात व्यवस्था कार्यालय गुर्जुधारा काठमाडौँबाट सोमबार १६ जना बिचौलिया पक्राउ परेका छन्। सो कार्यालयको मोटरसाइल शाखा अगाडि बसेर सेवाग्राहीबाट लाग्ने दस्तुरभन्दा धेरै रकम लिएको र सेवाग्राहीलाई दुःख दिएको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुमाथि मुलुकी फौजदारी अपराध संहिता २०७४ बमोजिम अभद्र व्यवहार गरेको कसूरमा मुद्दा दर्ता गरी प्रहरी बृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका व्यक्तिहरु

१ जिल्ला काठमाडौँ, चन्द्रागिरी न पा वडा नं ६ बस्ने बर्ष २३ को सुबिन लामा ।

२ ऐऐ वडा नं ५ घर हुने बर्ष २४ को शौरव श्रेष्ठ ।

३ ऐऐ घर हुने बर्ष २७ को राजेश खड्गी ।

४० ऐऐ वडा नं ८ घर हुने बर्ष २१ को रविन कार्की ।

५ ऐऐ घर हुने बर्ष २५ को अजय महर्जन ।

६ ऐऐ घर हुने बर्ष २६ को हरिकृष्ण पहरी ।

७ जि. धनकुटा धरान नपा वडा नं १३ घर हने बर्ष २७ को राकु तामाङ ।

८ जि. अछाम साफेंबगर नपा वडा नं ५ घर हुने बर्ष २१ को एकेन्द्र बुढा ।

९ जि. ओखलढुङ्गा चिशङ्खुगढि नपा वडा नं ४ घर हुने बर्ष ३८ को बिरेन्द्र
कटुवाल ।

१० जि तनहु घाँसीकुवा गापा वडा नं ७ घर हुने बर्ष २३ को शुसान्त राज
भण्डारी ।

११ जि. मकवानपुर थाहा नपा वडा नं ५ घर हुने बर्ष १९ को विशाल लामा ।

१२ जि रोल्पा कुरेली गापा वडा नं ३ घर हुने बर्ष २३ को जीवन मगर ।

१३ जि झापा बिर्तामोड नपा वडा नं ६ घर हुने बर्ष २८ को विशाल मेचे ।

१४ जि ओखलढुङ्गा चम्पादेवी गापा वडा नं ४ घर हुने बर्ष २१ को बिवेक
न्यौपाने

१५ जि ललितपुर गोदावरी नपा वडा नं २४ घर हुने बर्ष ३४ को रुद्र बहादुर महत ।

१६ जि सिन्धुपाल्चोक ठुलोधादिङ घर हुने बर्ष २१ को छिरिङ तामाङ

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  ११ : ०५ बजे

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग

अन्तराष्ट्रिय डेरी एक्स्पो २५ गतेदेखि भरतपुरमा आयोजना हुने

काठमाडौं– अन्तराष्ट्रिय डेरी एक्स्पो २०८२, पुस २५ गतेदेखि चितवनको भरतपुरमा