विश्वभर ४४ करोडभन्दा धेरैमा कोरोना संक्रमण « Khabarhub

विश्वभर ४४ करोडभन्दा धेरैमा कोरोना संक्रमण


१९ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –विश्वभर कोरोना भाइरसको संक्रमण पुष्टि हुनेको संख्या ४४ करोड नाघेको छ। पछिल्लो २४ घण्टामा १४ लाख २० हजार संक्रमित थपिएसँगै विश्वभर कोरोना पुष्टि हुनेको संख्या ४४ करोड ६७ हजारभन्दा धेरै पुगेको हो।

कोरोनाको तथ्याङ्क अद्यावधिक गरिरहेको वल्डोमिटरका अनुसार अहिलेसम्म ३७ करोड २६ लाख निको भइसकेका छन्। गत २४ घण्टामा मात्रै १५ लाख ८१ हजारभन्दा धेरै संक्रमण मुक्त भएका हुन्।

यस्तै २४ घण्टामा ६ हजार बढी कोरोना संक्रमितको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ५९ लाख ९० हजारभन्दा धेरै भएको छ।

अझै पनि ६ करोड १४ लाख सक्रिय संक्रमित रहेकामा ७६ हजारको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको वल्डोमिटरले उल्लेख गरेको छ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार  ६ : ०८ बजे

अब निजामती कर्मचारीले रजस्वला विदा पनि पाउने, अरु के–के विदा पाउँछन् ?

काठमाडौं– सरकारले बिहीबार संसदमा दर्ता गरेको ‘संघीय निजामती सेवा विधेयक,

कांग्रेस देउवा पक्षले थाल्यो वडा अधिवेशन (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहले पनि १५औँ महाधिवेशनको प्रक्रिया

उत्तर कोरियालाई वार्तामा फर्किन राष्ट्रपति लीको आह्वान

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले उत्तर कोरियासँग विश्वास पुनःस्थापित

स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

एजेन्सी– स्विट्जरल्यान्डका हिमनदीले यस वर्ष आफ्नो कुल बरफको मात्रा ५.५

प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाकै पद हुने, गाउँपालिकादेखि महानगरसम्म तहगत दरबन्दीको प्रस्ताव

काठमाडौं– सङ्घीय निजामती सेवालाई संशोधन र एकीकरण गर्न बनेको विधेयक