नेकपा एमाले नागार्जुन नगरकमिटीद्वारा स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रम सुरु « Khabarhub

नेकपा एमाले नागार्जुन नगरकमिटीद्वारा स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रम सुरु


१९ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले स्थानीय तहको घोषणा गरेसँगै राजनैतिक गर्मी बढ्दो क्रममा रहेको छ। स्थानीय तह निर्वाचन केन्द्रित गर्दै नेपाल कम्युनिस्ट पार्टी (एमाले) नागर्जुन कमिटिको आयोजनामा नगरपालिका स्तरिय प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन सुरु गरेको छ ।

उक्त कार्यक्रम आज ११: ३५ बजे काठमाडौं महानगरपालिका १५ स्वयम्भूस्थित स्टार व्याङकेटमा भएको आयोजकले जानकारी दिए।

स्थानीय तह निर्वाचन केन्द्रित नगरपालिका स्तरिए प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रममा संघिय सांसद कृष्ण कुमार राईको प्रमुख अतिथित्व रहेको छ भने नागर्जुन कमिटी अध्यक्ष नन्दन हरी गौतमले सभापतित्व गरेका थिए ।

उक्त कार्यक्रम बागमती प्रदेश सांसद प्रकाशमान श्रेष्ठ,बागमती प्रदेश सांसद केशब प्रसाद पोखरेल ,नागर्जुन ३ न वडा अध्यक्ष प्रेमलाल श्रेष्ठ लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थित रहेको थियो।

नेकपा एमाले संघिय सांसद कृष्ण राईले ५ वर्ष अगाडि भन्दा धेरै बलियो बनेर हामीले आउदै गरेको चुनावको सामना गर्नु पर्छ । हामी सवै एकताबद्व हुन आवश्यक छ। तथा चुनाव आउन २ महिनामात्र बाँकी छ ।अब हामीले आफ्नो आन्तरिक काम छोडेर पार्टीको काममा लाग्नु पर्छ समय छोटो रहेको बताए ।

आज यो कार्यक्रममा ४ घण्टा वस्न नसक्ने मान्छे वडा अध्यक्षको दावि गर्दै हुनुहुन्छ यसरी पार्टी चल्ला र ? हामी जहाँ जहाँ बाट आएपनि हाम्रो कामको मुल भनेको वडा हो।हामी वडा केन्द्रित हुन आवश्यक छ । हाम्रो पार्टीमा कुनै समयमा ठुलो विवाद हरू आएका थिए ती विवादहरूलाई हामिले निराकरण गरि सकेका छौँ। आदरणिय कमरेडहरूले पनि पुराना कुराहरू विर्सिनु पर्नेमा नेकपा एमाले नागर्जुन  नगर कमिटि अध्यक्ष  नन्दनहरी गौतमले जोड दिए ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार  ३ : १४ बजे

अब निजामती कर्मचारीले रजस्वला विदा पनि पाउने, अरु के–के विदा पाउँछन् ?

काठमाडौं– सरकारले बिहीबार संसदमा दर्ता गरेको ‘संघीय निजामती सेवा विधेयक,

कांग्रेस देउवा पक्षले थाल्यो वडा अधिवेशन (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहले पनि १५औँ महाधिवेशनको प्रक्रिया

उत्तर कोरियालाई वार्तामा फर्किन राष्ट्रपति लीको आह्वान

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले उत्तर कोरियासँग विश्वास पुनःस्थापित

स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

एजेन्सी– स्विट्जरल्यान्डका हिमनदीले यस वर्ष आफ्नो कुल बरफको मात्रा ५.५

प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाकै पद हुने, गाउँपालिकादेखि महानगरसम्म तहगत दरबन्दीको प्रस्ताव

काठमाडौं– सङ्घीय निजामती सेवालाई संशोधन र एकीकरण गर्न बनेको विधेयक