समृद्ध कर्णाली विकासका पाँच वर्ष : ‘समयको महत्व नबुझेर कर्णाली पछि परेको हो’ « Khabarhub

समृद्ध कर्णाली विकासका पाँच वर्ष : ‘समयको महत्व नबुझेर कर्णाली पछि परेको हो’


२० चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुर्खेतको वीरेन्द्रनगरमा ‘समृद्ध कर्णाली विकासका पाँच वर्ष’ विषयक कार्यक्रम सुरु भएको छ । वीरेन्द्रनगरस्थित शुभ होटलमा उक्त कार्यक्रम सुरु भएको हो ।

समृद्ध कर्णाली विकासका पाँच वर्ष’ विषयक बहस कार्यक्रममा कर्णालीको विकासका लागि बाटो, बिजुली, बिचार, बन, बजार र व्यवस्थापनलाई ध्यानमा राखेर काम गर्नु अहिलेको आवश्यक रहेको बताएका छन्। यी कुराको पहुँच कर्णालीका सबै बस्तीहरुमा पुग्न नसकेको कारण कर्णालीको विकास हुन नसकेको उनले बताए ।

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुुर शाहीले समयको महत्व नबुुझेरै विकासमा पछि परेको बताए। त्यस्तै विश्वका विकसित देशहरु समयको ख्याल गरेर अगाडी बढ्ने गरेको कारण अहिलेको अवस्थामा पुगेको बताउँदै नेपालीहरुमा समयको महत्व नबुझेका कारण पछि परेको उनले बताए।

कार्यक्रमको पहिलो सेसनमा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीसंग बहस भएको थियो ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  १ : ०२ बजे

अन्तर्राष्ट्रिय तेल बजारमा गिरावट, विश्वव्यापी लगानीकर्तामा अनिश्चितता

एजेन्सी– एशियाली शेयर बजारमा बुधबार प्रायः गिरावट देखिएको छ । अमेरिकी

दोलखाका उम्मेदवारलाई गिजाइरहेका बेवारिसे योजना  

दोलखा– पछिल्लो एक दशकको अवधिमा दुई वटा निर्वाचन सम्पन्न भएर

गगनलाई सभापति बनाएपछि के गर्दैछन् विश्वप्रकाश ?

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले यसपटक कुनै पनि स्थानबाट

विशालनगरमा कमल थापाले खोले निर्वाचन समन्वय कार्यालय                      

काठमाडौं– काठमाडौं -५ का राप्रपाका उम्मेदवार कमल थापाले निर्वाचन समन्वय

बोन्डी गोलीकाण्डपछि अस्ट्रेलियामा कडा कानून

एजेन्सी – सिड्नीको बोन्डी बिचमा भएको घातक गोलीकाण्डपछि अस्ट्रेलियाको संसद्ले