कञ्चनपुर बेदकोटका मेयर एमाले परित्याग गरी नेकपा एसमा प्रवेश « Khabarhub

कञ्चनपुर बेदकोटका मेयर एमाले परित्याग गरी नेकपा एसमा प्रवेश


२० चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर । कञ्चनपुरको बेदकोटका मेयर अशोक चन्द नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

नेकपा एमालेबाट निर्वाचित मेयर चन्द आइतबार समाजवादीमा प्रवेश गरेका हुन् ।

उनलाई अध्यक्ष माधवकुमार नेपालले स्वागत गर्दै पार्टीमा भित्र्याएका छन् ।

चन्दसँगै पाँच वडाअध्यक्ष पनि नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ११ : ३४ बजे

कतारमा हेलिकोप्टर दुर्घटना हुँदा छ जनाको मृत्यु, एक बेपत्ता

काठमाडौं- कतारमा हेलिकोप्टर दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ

नेपालमा सरकार फेरिँदै गर्दा लिपुलेक नाकाबाट चीनसँग व्यापार थाल्दै भारत

काठमाडौं- नेपालमा सरकार फेरबदल प्रक्रिया अघि बढिरहँदा भारतले आगामी जुनदेखि

कांग्रेसको निष्कर्ष- आन्तरिक कारणले चुनावमा पराजित भयौँ

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको आन्तरिक कारणले प्रतिनिधिसभा निर्वाचनमा पराजित भएको

विपद्का घटनामा ६ जना घाइते, १ सय ९५ घरपरिवार प्रभावित

काठमाडौं– पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा भएका विपद्का घटनामा

भरूवा बन्दुकसहित एकजना पक्राउ

मकवानपुर– बागमती गाउँपालिका-९ बेतिनीका ५७ वर्षीय सन्तकुमार प्रजापतिलाई भरूवा बन्दुक