फ्रान्समा चिनियाँद्वारा तिब्बती मूलका व्यक्तिको हत्या « Khabarhub

फ्रान्समा चिनियाँद्वारा तिब्बती मूलका व्यक्तिको हत्या


१८ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फ्रान्समा चिनियाँ रोजगारदाताले तिब्बती मूलका मानिसको हत्या गरेको खबर सार्वजनिक भएको छ । उत्तरी फ्रान्सको सेन्ट लियोनार्ड नगरमा एकजना चिनियाँ नागरिकले तिब्बती मूलका कामदारको हत्या गरेको समाचार सार्वजनिक भएको हो ।

ती तिब्बती मूलका कामदार चिनियाँहरुले सञ्चालन गर्दै आएको रेस्टुरेन्टमा कार्यरत रहेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

यता घटना सार्वजनिक हुनासाथ फ्रान्समा रहेका तिब्बती समुदायले विरोध प्रदर्शन गरेका छन् ।

आक्रोशित प्रदर्शनकारीको भीडले उक्त रेस्टुरेन्टको सिसा फुटाइदिएको र रेस्टुरेन्ट अगाडि रोकिराखेको कारमा समेत क्षति पु¥याएको जनाइएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ४ : २६ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा