प्रदेशसभा सदस्य बन्न कांग्रेस लमजुङबाट ४१ जना आकांक्षी « Khabarhub

प्रदेशसभा सदस्य बन्न कांग्रेस लमजुङबाट ४१ जना आकांक्षी


१८ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – मंसीर ४ गते हुने निर्वाचनमा कांग्रेस लमजुङबाट प्रदेशसभा सदस्य निर्वाचनका लागि ४१ जनाले आकांक्षा व्यक्त गरेका छन् ।

प्रदेश ‘क’ को प्रत्यक्षतर्फ शंकरकान्त जोशी, सुवास पौडेल, रामकृष्ण काडेल र डिकेन्द्रराज कँडेल गरी ४ जनाले आकांक्षा राखेका छन् । प्रदेश ‘ख’ प्रत्यक्षतर्फ आनन्द घिमिरे, शिवराज रिमाल, नवराज न्यौपाने, भेषबहादुर पौडेल, लक्ष्मीकान्त पौडेल, गमप्रसाद गुरुङ र ललितकुमार गुरुङ गरी ६ जनाले आकांक्षा व्यक्त गरेका छन् ।

प्रदेश ‘क’ को समानुपातिकतर्फ टीकाराम पौडेल, खुसीमाया गुरुङ, भिउसेन दमै, खुसीमान गुरुङ, बुधमान गुरुङ, छुपीमाया गुरुङ, धनकुमारी गुरुङ, प्रकाश चिलुवाल, मुक्तिनाथ दवाडी, सुप्रिया जोशी, विष्णुमाया न्यौपाने धिताल, चिनबहादुर कामी थापा, गोविन्द्रप्रसाद धिताल र हुमराज दवाडी गरी १४ जना आकांक्षी रहेका छन् ।

प्रदेश ‘ख’ को समानुपातिकतर्फ टीकाकुमारी बस्याल, पार्वती तामाङ, सुस्मिता अधिकारी कार्की, हरिप्रसाद गुरुङ, स्थिरबाबु खाती, शैलेन्द्र घिमिरे, गोपाल खाती, भीमबहादुर दुरा, ज्ञानु शाह, गणेशप्रसाद न्यौपाने, बद्रीमान श्रेष्ठ, रघुनाथ गुरुङ, सूर्यकला बराल कोइराला, सिर्जना गुरुङ, राधा श्रेष्ठ र गोपाल परियार छन् ।

प्रदेशसभा सदस्यका लागि प्रत्यक्षतर्फ ११ जना र समानुपातिकतर्फ ३० जनाले आकांक्षा व्यक्त गरेका हुन् ।

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार  ७ : १८ बजे

‘देउवाले कांग्रेसबाट बहुमत र वैधता दुवै गुमाइसके’

काठमाडौं- नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनलाई लिएर अनेक अड्कलबाजी भइरहेको

 पार्टीलाई फुटबाट जोगाउने प्रयासमा छौँ : एनपी साउद

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच निरन्तर

संस्थापन पक्षको दाबी, ‘रातभरिमा सहमतिको विन्दु पत्ता लाग्छ’

काठमाडौं- नेपाली कांग्रेसका संस्थापन पक्षका नेता श्याम घिमिरेले कांग्रेसमा अहिले

एक सय १६ कैदीबन्दी फर्कन बाँकी

चितवन– जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये ११६ जना अझै

इरानको राजधानीमा सुरक्षा सतर्कता, जनजीवन सामान्य बन्दै

तेहरान- इरानमा हालै भएका देशव्यापी प्रदर्शनपछि लागू गरिएको कडा सुरक्षाका