बाबुरामलाई गोविन्द केसीको शुभकामना « Khabarhub

बाबुरामलाई गोविन्द केसीको शुभकामना


१८ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र डा. गोविन्द केसीबीच शनिबार गोरखामा आकस्मिक भेट भएको छ ।

भेटका क्रममा आफूहरूबीच स्वास्थ्य क्षेत्र र समग्र नेपाली समाजकै विकृतिरविसंगतिबारे विचार आदानप्रदान भएको डा। भट्टराईले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

भेटका क्रममा डा। केसीले आफूलाई चुनावमा जितका लागि शुभकामना दिएको डा। भट्टराईले जनाएका छन् । उनले त्यसका लागि डा। केसीप्रति आभार प्रकट गरेका छन् । उनले डा। केसीलाई नेपाली गान्धी भनेर प्रशंसा गरेका छन् ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। भट्टराईले आसन्न निर्वाचन गोरखा क्षेत्र नम्बर २ बाट चुनाव लड्ने तयारी थालेका छन् ।

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार  ७ : ३९ बजे

‘देउवाले कांग्रेसबाट बहुमत र वैधता दुवै गुमाइसके’

काठमाडौं- नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनलाई लिएर अनेक अड्कलबाजी भइरहेको

 पार्टीलाई फुटबाट जोगाउने प्रयासमा छौँ : एनपी साउद

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच निरन्तर

संस्थापन पक्षको दाबी, ‘रातभरिमा सहमतिको विन्दु पत्ता लाग्छ’

काठमाडौं- नेपाली कांग्रेसका संस्थापन पक्षका नेता श्याम घिमिरेले कांग्रेसमा अहिले

एक सय १६ कैदीबन्दी फर्कन बाँकी

चितवन– जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये ११६ जना अझै

इरानको राजधानीमा सुरक्षा सतर्कता, जनजीवन सामान्य बन्दै

तेहरान- इरानमा हालै भएका देशव्यापी प्रदर्शनपछि लागू गरिएको कडा सुरक्षाका