क्यामरुनसँग पराजित ब्राजिल विश्वकपको नकआउट चरणमा « Khabarhub

क्यामरुनसँग पराजित ब्राजिल विश्वकपको नकआउट चरणमा


१७ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – समूह चरणको अन्तिम खेलमा क्यामरुनसँग १-० गोल अन्तरले पराजित ब्राजिल समूह ‘जी’को विजेता बन्दै नकआउट चरण प्रवेश गरेको छ।

शुक्रबार राति भएको खेलमा क्यामरुनका लागि भिन्सेन्ट अबुबाकरले निर्णायक गोल गरे। उनले खेलको इन्जुरी समयमा निर्णायक गोल गरेका हुन्।

गोल गरे लगत्तै भिन्सेन्ट दोहोरो पहेंलो कार्ड पाएर मैदान छोड्न बाध्य भए। गोलको सेलिब्रेसन गर्ने क्रममा जर्सी फुकालेपछि दोस्रो पहेलो कार्ड पाएका हुन्।

समूह चरणको अन्तिम खेलमा पराजित ब्राजिलले ३ खेलमा ६ अंक जोड्यो। अन्तिम खेलमा ब्राजिललाई हराएको क्यामरुन ३ खेलमा ४ अंक जोडे पनि समूह चरणबाट घर फर्किएको छ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  ६ : ४७ बजे

विद्यार्थीसँग एमाले अध्यक्ष ओली

दमक– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापाको दमकमा

जनकपुरधाम महोत्सव : मैथिली सांस्कृतिक पुनर्जागरणको उत्सव

काठमाडौं–  ‘जनकपुरधाम केवल एउटा सहर होइन, यो आफैँमा जीवित सङ्ग्रहालय

पुराना प्रतिबद्धताको हिसाब माग्दै सिरहाका मतदाता

सिरहा– आगामी प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै जाँदा सिरहाका गाउँबस्तीमा चुनावी रौनक

जाडो छल्न आएका चरा फर्किन थाले

चितवन– जाडो छल्न हिमालपारिबाट आएका चरा फर्किन थालेका छन् ।

युद्धमा होमिए पाकिस्तान-अफगानिस्तान : १२७ जना मारिए 

इस्लामाबाद– दुई छिमेकी पाकिस्तान र अफगानिस्तान युद्धतिर होमिएका छन् । बिहीबार