फिफा विश्वकप : अमेरिकाविरुद्ध नेदरल्याण्ड्सको अग्रता « Khabarhub

फिफा विश्वकप : अमेरिकाविरुद्ध नेदरल्याण्ड्सको अग्रता


१७ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिफा विश्वकप २०२२ अन्तर्गत नकआउट चरणको पहिलो खेलमा नेदरल्याण्ड्सले अमेरिकाविरुद्ध सुरुवाती अग्रता लिएको छ। खेलको १० औं मिनेटमा मेम्फिस डिपेको गोलमा नेदरल्याण्ड्सले अग्रता लिएको हो ।

आजको विजेता क्वार्टरफाइनलमा पुग्नेछ भने पराजित टोली घर फर्किनेछ।

 

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  ९ : ०८ बजे

रविको अभिव्यक्तिपछि बालेनको जवाफ- ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र

जुटखेती घटेपछि तिहारको हुकाहुकी पर्वका लागि सन्ठीको अभाव

भद्रपुर- परम्परागत जुटखेती घट्दै गएपछि तिहारमा लक्ष्मीपूजाका दिन मनाइने हुकाहुकी पर्वका

२३ वर्षको ऐतिहासिक यात्रामा पूर्णविराम लगाउँदै रोनाल्डो, पोर्चुगलको जर्सी अब नयाँ पुस्ताको हातमा

काठमाडौँ – विश्व फुटबलका सर्वकालीन महान् खेलाडीमध्ये एक क्रिस्टियानो रोनाल्डोले पोर्चुगलको

धनतेरससँगै तिहारको रौनक सुरु, सुनचाँदी र धातुका सामान भित्र्याइदै

काठमाडौँ – नेपालीको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु भएको

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ–पार्वतीकुण्ड

रसुवा–  समुद्री सतहबाट दुई हजार ५५० मिटरको उचाइमा अवस्थित रसुवाको