फिफा विश्वकप : अमेरिकाविरुद्ध नेदरल्याण्ड्सको अग्रता | Khabarhub Khabarhub

फिफा विश्वकप : अमेरिकाविरुद्ध नेदरल्याण्ड्सको अग्रता


१७ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिफा विश्वकप २०२२ अन्तर्गत नकआउट चरणको पहिलो खेलमा नेदरल्याण्ड्सले अमेरिकाविरुद्ध सुरुवाती अग्रता लिएको छ। खेलको १० औं मिनेटमा मेम्फिस डिपेको गोलमा नेदरल्याण्ड्सले अग्रता लिएको हो ।

आजको विजेता क्वार्टरफाइनलमा पुग्नेछ भने पराजित टोली घर फर्किनेछ।

 

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  ९ : ०८ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’