स्याङ्जा २ मा कांग्रेसका धनराज गुरुङ विजयी « Khabarhub

स्याङ्जा २ मा कांग्रेसका धनराज गुरुङ विजयी


१७ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ -स्याङ्जाको निर्वाचन क्षेत्र नम्बर दुईमा नेपाली कांग्रसका नेता धनराज गुरुङ निर्वाचित भएका छन् । उनले नेकपा एमालेकी उम्मेदवार पद्मा अर्याललाई पराजित गरेका हुन् ।

निर्वाचनको अन्तिम मत परिणाम अनुसार गुरुङले ३१ हजार ४६६ मत प्राप्त गरे । भने एमालेकी अर्यालले २५ हजार ८३९ मत प्राप्त गरिन ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  १० : ०५ बजे

साना दल र विद्रोही नेताको स्वागतमा व्यस्त प्रचण्ड

काठमाडौं – साना ठुला गरेर करिब दुई दर्जन पार्टीसँग मिलेर

कुखुराको भालेलाई ‘अप्रेसन’ गरेर बधिया बनाइँदै

दाङ– घोराही उपमहानरपालिका–१३ बडहराका जानकी चौधरीको मुख्य पेसा बधिया भालेपालन

कुन शहर कति चिसो : कहाँको तापक्रम कति छ ?

काठमाडौं – बिहीबार देशभर चिसो बढेको छ । नेपाल मौसम

लेखनाथ होटल तथा रेष्टुरेन्ट एसोसिएसनको नयाँ कार्यसमिति चयन

गण्डकी– होटल तथा रेष्ट्ररेष्ट एसोसिएसन लेखनाथको १८औँ वार्षिक साधारणसभा तथा

सिङ्गा तातोपानी बजार संरक्षण योजना कार्यान्वयनमा

म्याग्दी– म्याग्दी नदीको कटान र बाढीको जोखिममा रहेको बेनी नगरपालिका–४